वागमती प्रदेश सरकारले दियो माघ १० गते सार्वजनिक विदा

पौष २९, हेटौँडा । आगामी माघ १० गते सार्वजनिक विदा दिने वागमती प्रदेश सरकारले निर्णय गरेको छ । मन्त्री परिषद्को वैठकले तामाङहरुको महान् पर्व सोनाम ल्लोसारको दिन सार्वजनिक विदा दिने निर्णय भएको वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेलले बताए ।

संम्बन्धित समचार

Leave a Reply