“अब रेल चढ्न ठिक्क परेर बस्नुहोस्, अब रेल तीन महिनामा आउँछ” : मन्त्री नेम्वाङ

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७६ पौष २९, मंगलबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष २९, काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले नेपालमा रेल चढ्ने समय धेरै टाढा नरहेको बताएका छन् । मंगलबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री नेम्वाङले जनकपुर जयनगर रेलमार्ग तयार भएको बताउँदै एक डेढ महिनामा भारतले रेल दिने जानकारी दिए ।  रेलमार्गको ३५ किमि ट्र्याक सम्पन्न भएको बताउँदै उनले जनकपुरबाट बर्दिबाससम्म रेल चल्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस