फेरी बढ्यो सुनको मुल्य, कति पुग्यो ? (हेर्नुहोस्)

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ १, बुधबार (४ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

माघ १, काठमाण्डौ । नेपाली बजारमा माघ महिनाको पहिलो दिन सुन तथा चाँदीको मूल्यमा बृद्धि भएको छ । पुसको अन्तिम दिन मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ७४ हजार रहेको थियो ।

तर आज तोलामा ७ सयले बृद्धि भई प्रतितोला सुनको मूल्य ७४ हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ७ हजार ४ सय रहेको छ । आज चाँदीको मूल्यमा पनि तोलामा ५ रुपैयाँले बृद्धि भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस