आयरल्याण्डको जीतमा विश्वकप च्याम्पियन वेष्ट इन्डिज पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ माघ २, बिहिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २, काठमाण्डौ । वेष्ट इन्डिजविरुद्धको ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृंखलाको पहिलो खेलमा आयरल्याण्ड विजयी भएको छ । क्यारेबियन मुलुक ग्रेनाडामा गएराती सम्पन्न खेलमा आयरल्याण्डले टि–ट्वेन्टी विश्वकप च्याम्पियन वेष्ट इंडीजलाई ४ रनले हरायो ।

जितसँगै आयरल्याण्डले तिन खेलको टि–ट्वेन्टी श्रृंखलामा १–० को अग्रता लिएको छ । श्रृंखलाको दोस्रो तथा तेस्रो खेल ‘सेन्ट किट्स एण्ड नेभिस’मा यही शनिवार र आईतवार हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस