बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अनुमति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ २, बिहिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २, काठमाण्डौ । भक्तपुर जिल्ला अदालतले बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको छ । २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए ।

त्यही मुद्दामा पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो । प्रसाईं भने फरार रहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस