अन्तिम इच्छा बजारमा

माघ २, काठमाण्डौ । लोकप्रिय गायिका बिष्णु माझी र लोक प्रिय गायक खुमन अधिकारीको स्वरमा रहेको अन्तिम इच्छा बजारमा आएको छ । चर्चित सर्जक हुम गैरेको शब्द अनि भुपेन्द्र यात्री मगरको लय संकलनमा रहेको उक्त गीतको म्युजिक भिडियोमा हुम गैरेको निर्देशन रहेको छ ।

उक्त गीतको म्युजक भिडियो सागर गौतमले खिचेका छन भने अभिनय निर्देशक हुम गैरे र मोडल यलिशा बजगाईको रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply