मौसम देशभर पूर्ण रुपमा बदली, भोलिदेखि मौसममा सुधार हुने

माघ ३, काठमाण्डौ । देशका पूर्वी, मध्य र पश्चिमी भेगमा वर्षा र हिमपात भइरहेको छ । वायुको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहीबारदेखि भइरहेको वर्षा र हिमपात शुक्रबार दिनैभरि रहने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

शनिबार दिउँसोदेखि भने मौसममा सुधार हुने मौसमविद्ले बताएका छन् ।

संम्बन्धित समचार

Leave a Reply