सभामुख बनाउने बिषयमा ओली लचिलो, को हुने भए अब सभामुख ?

माघ ३, काठमाण्डौ । प्रतिनिधिसभाको सभामुख पूर्व माओवादी खेमाबाटै चयन गर्ने विषयमा प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष लचिलो देखिएका छन् ।

आज शुक्रबार बिहान अर्का अध्यक्ष प्रचण्डसँग बालुवाटारमा भएको छलफलमा पूर्व माओवादी खेमालाई सभामुख दिन ओली लचक बनेको सचिवालयका एक सदस्यले बताए । नेकपाको पूर्व माओवादी खेमाबाट सभामुखका लागि अग्नि सापकोटा, पम्फा भुषाल, देव गुरुङ, हरिबोल गजुरेल लगायतका नेताको नाम चर्चामा छ । सभामुख चयनबारे आज या भोलिसम्म नतिजा आउने देखिएको बताईएको छ ।

संम्बन्धित समचार

Leave a Reply