अमेरीकाका पूर्वराष्ट्रपति बाराकले यसरी दिए श्रीमतीलाई जन्मदिनको शुभकामना

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ माघ ४, शनिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

अमेरिकाकी पूर्व फर्स्ट लेडि अनि बाराक ओवामाको जीवनसङ्गीनी मिखाइल ओवामाको जन्मदिनमा शुभकामना सहितको ट्वीटः

Barack Obama

@BarackObama

In every scene, you are my star, @MichelleObama! Happy birthday, baby!

View image on Twitter
मिखाइलको जन्मदिन १७ जनवरीमा पर्दछ, बाराकले अतिनै शौम्य तथा समर्पित शैलीमा मिखाइललाई ट्वीट गर्दै मायासहितका शुभकामना दिएका छन् । जसमा उनले लेखेका छन्, “हरेक दृश्यमा, तिमी मेरी तारा हौ, मिशेल ओबामा जन्मदिनको शुभकामना, प्यारी”

ताजा अपडेट

खोजी गर्नुहोस