प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले आज एकीकृत जाँच केन्द्रको उद्घाटन गर्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ ७, मंगलबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

माघ ७, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज संयुक्त रुपमा जोगबनी विराटनगरमा रहेको एकीकृत जाँच केन्द्रको उद्घाटन गर्दैछन् । भारतीय सहयोगमा व्यापार र आवतजावत सहज पार्न उक्त केन्द्रको निर्माण गरिएको हो । यसअघि भारतको रक्सौल र नेपालको वीरगञ्जमा सन् २०१८ मा नेपाल भारत एकीकृत जाँच केन्द्रको स्थापना गरिएको थियो । उद्घाटन भिडियो कन्फरेन्सबाट हुनेछ ।

भारतले नेपालका नुवाकोट र गोर्खा लगायतका क्षैत्रमा ५० हजारवटा घर बनाउने प्रतिबद्धता जनाएको थियो । जसमध्ये ४५ हजार घर निर्माण सकिइसकेको पनि भारतीय प्रधानमन्त्री कार्यालयले उल्लेख गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस