प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा आईसीपी उदघाटन

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७६ माघ ७, मंगलबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ ७, काठमाण्डौ । नेपाल–भारत सीमाको बुधनगर र भारततर्फको जोगबनीमा निर्माण सम्पन्न भएको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उदघाटन गरेका छन् ।

भिडियो कन्फरेन्समार्फत भारतीय प्रधानमन्त्री र नेपाली प्रधानमन्त्रीले संयुक्त रुपमा डिजिटल स्विच थिचेर उद्घाटन गरेका हुन् । भिडियो कन्फरेन्समार्फत नै भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई आईसीपीको हस्तान्तरण गरेका हुन् । अब यसको सञ्चालन जिम्मेवारी भन्सार विभागले पाउनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस