(अपडेट) दामनको एक होटलमा बेहोस् अवस्थामा भेटिएका आठजना मध्ये पाँचको मृत्यु

Post Thumbnail

माघ ७, काठमाण्डौ । दामनको एक होटलमा बेहोस् अवस्थामा भेटिएका आठजना भारतीय पर्यटकमध्ये पाँचजनाको मृत्यु भएको छ । नेपाल घुम्न आएका आठजना भारतीय दामनको एक होटलमा बसेका थिए ।
यो पनि हेर्नुहोस् :

मकवानपुरमा आठ भारतीय अचेत, हेलिकप्टरबाट काठमाडौं पठाईयो

ताजा अपडेट

खोजी गर्नुहोस