(अपडेट) दामनमा अचेत अवस्थामा फेला परेका ८ जना भारतीय पर्यटकको मृत्यु

Post Thumbnail

माघ ७, काठमाण्डौ । मकवानपुरको थाहा नगरपालिकाअन्तर्गत पर्ने दामनस्थित एभरेस् ६ पानोरमा रिसोर्टमा अचेत अवस्थामा फेला परेका ८ जना भारतीय पर्यटकको उपचारका क्रममा मृत्यु भएको छ ।

मंगलबार बिहान अचेत अवस्थामा फेला परेका ४ पुरुष र ४ जना महिला भारतीय पर्यटकको उपचारका क्रममा काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा मृत्यु भएको हो । मृतकहरुको पहिचान भने खुल्न सकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस