माघ ७, काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र कक्षा १२ को परिक्षाको रुटिन सार्वजनिक गरेको छ । परीक्षा बोर्डको सूचना अनुसार कक्षा ११ को परिक्षा बैसाख २१ गतेदेखि र कक्षा १२ को परीक्षा बैसाख ८ गतेबाट हुनेछ ।