धादिङको ज्यामीरेमा आईचर ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

Post Thumbnail

माघ ७, धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित ससाह ज्यामीरेमा आईचर ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

ढोलाको मण्डली मन्दिर गएर फर्कदै गरेको ग १ ख ८०१२ नम्बरको आईचर ट्रक अनियन्त्रीत भई दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा परी ४० जना भन्दा बढी घाईते भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस