सोनाम ल्होसारको अवसरमा माघ १० गते बागमती प्रदेशमा सार्वजनिक विदा

Post Thumbnail

माघ ८, काठमाण्डौ । तामाङ समुदायको महान पर्व सोनाम ल्होसारको अवसरमा माघ १० गते (शुक्रबार) बागमती प्रदेशभर सार्वजनिक विदा दिइएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै प्रदेशर सरकार (मन्त्रिपरिषद) २०७६र०९/२७ गतेको निर्णय अनुसार बागमती प्रदेशभर सार्वजनिक विदा दिइएको जानकारी गराएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस