चीनमा कोरोना भाइरसबाट ९ जनाको मृत्यु, अझै फैलिन सक्ने चिनको चेतावनी

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ माघ ९, बिहिबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

माघ ९, काठमाण्डौ । चिनियाँ अधिकारीहरुले कोरोना भाइरस अझै फैलन सक्ने चेतावनी दिएका छन् । उनीहरुका अनुसार चीनमा सो भाइरसबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ र ४४० जनालाई संक्रमण भइसकेको छ ।

नेशनल हेल्थ कमिसनका अधिकारीहरुले चीन अहिले सो भाइरसबाट जोगिन र नियन्त्रणका लागि गम्भीर अवस्थामा रहेको समेत जनाएका छन् । चीनका अधिकारीहरुले सो भाइरस मानवबाट मानवमा फैलिइरहेको हिजो मात्रै पत्ता लगाएका थिए । बीबीसीबाट

ताजा अपडेट

खोजी गर्नुहोस