रेल चलाउन अन्तिम तयारी : विदेशी कर्मचारी राख्न सरकारको स्वीकृति

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७६ माघ ९, बिहिबार (४ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

माघ ९, काठमाण्डौ । सरकारले रेल चलाउन सक्ने जनशक्ति नेपालमा नभएमा विदेशी कर्मचारी राख्न नेपाल रेलवे कम्पनीलाई सैद्धान्तिक स्वीकृति दिएको छ । जनकपुर–जयनगर–बर्दिबास रेलवे अन्तर्गत तयारी रहेको जनकपुर देखि जयनगरसम्म रेल सञ्चालनको लागि विदेशीलाई पनि नियुक्त गर्न सक्ने सैद्धान्तिक स्वीकृति दिएको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताए ।

भारतको जयनगर देखि जनकपुर सम्म रेलमार्ग निर्माण भई सञ्चालनको अन्तिम तयारीमा छ । नेपालले भारतबाट रेलसमेत किनिसकेको छ । दुईवटा रेलमध्ये एउटा नेपालका लागि हिँडिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस