सांसद राजीव गुरुङ विरुद्ध पक्राउ पुर्जी जारी

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ माघ ९, बिहिबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

माघ ९, काठमाण्डौ । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई दुर्व्यवहार गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालय कास्कीले सांसद राजीव गुरुङ ‘दिपक मनाङे’ विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

मनाङेलाई पक्रन पक्राउ पुर्जी जारी भएको प्रमुख जिल्ला अधिकारी रमेश केसीले जानकारी दिए । बुधबार गुरुङले गण्डकी प्रदेश सभाका सांसद मनाङेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराधअन्तर्गत जाहेरी दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस