चीनमा कोरोना भाइरसबाट ५७१ जना संक्रमित : चीन

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ माघ ९, बिहिबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

माघ ९, काठमाण्डौ । चीनमा कोरोना भाइरसको संक्रमणका विरामीको सङ्ख्या ५७१ जना पुगेको जानकारी चिनियाँ स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका छन् । बुधबार साँझसम्म चीनका अधिकारीहरुले उक्त संक्रमणबाट विरामी हुनेहरुको सङ्ख्या ५७१ पुगेको स्वास्थ्य अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी प्रभावित मानिएको क्षेत्र चीनको हुबेई हो । हुबेई प्रान्तको वुहान सहरमा यसको बढी प्रभाव देखिएको र त्यहीँबाट नै यसको उत्पत्ति भएकोले पशुबजारमा पनि कडा नियमन गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस