‘विशाल शोनीको गीत ‘जोगि’ र ‘घाँटी काट्ने’ ले बजार तताउँदै ‘(भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ श्रावण १३, आईतबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन १३,काठमाडौँ । केही समय मात्रै अगाडि आएको जोगिले धेरैको माया र साथ पाएको छ ।  माया प्रेम आधारित गित जोगीमा आवाज दिइएका छ्न् विशाल शोनी र बिष्णु माझीले भने मिठो लय बनाएका छन ।

ऋषि खड्काले शब्द सिर्जना गरेका छन । अमित बाबू रोकाय ,कमला बिक र पुर्ण खड्काले दम्दार अभिनय गरेका छन् । सारिका के.सी र बिपेश घिमिरेले फेरि एउटा अर्को फरक खालको अभिनय लिएर बजारमा आएका छन्  ।

अहिले यो गीत नयाँ परिवेशले रुचाउने बताइएको छ । ‘ रिस डाहा गर्ने अरु को उन्नती प्रगती भएको देख्न नसक्ने आफु पनि केही गर्न नसक्ने दुःख पर्दा कोइ हुन्न साथ दिने सुखी हुदा केही पाउने आश भयो भने उसको रात दिनै पछिपछि लाग्ने आफ्नो काम भयो भने फर्केर नहेर्ने, हाम्रो चलन छ ।’ यस्तै विषय बस्तु समेटेर तयार पारिएको गीत घाँटी काट्ने हो !!!

यो गीत पनि धेरै छोटो समय मा धेरै पटक युटुबमा हेरिएको छ । अझै धेरैको माया र साथ पाउने गायक विशाल शोनीले आशा गरेका छ्न् । यो गितमा विशाल शोनी र शारदा रोकायले आवाज दिएका छन भने शब्दसंगित बिशाल शोनीलेनै गरेका छन् । अनि र्‍याप हानेका छन् शुवास कार्कीले र त्यस्तै अभिनय रहेको छ दुर्गेश थापा र बालिका बुढाको । भिडियो को निर्देशन बिक्रम चौहानले गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस