कृषि पेशामा लागेका किसानलाई निराश बनाउदिन : कृषिमन्त्री भुसाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ १४, मंगलबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १४, काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि कर्ममा लागेका कसैलाई पनि निराश नबनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

कृषि क्षेत्रका विद्यमान समस्या र भावी दिनमा मन्त्रालयले गर्नुपर्ने कामबारे मंगलबार पत्रकारसंग छलफल गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

मन्त्रालय सम्हालेपछि आफू सिक्ने र जान्ने क्रममै रहेको भन्दै मन्त्री भुसालले नतिजा देखिने गरी आफू छिट्टै सार्वजनिक रूपमा बोल्ने स्पष्टीकरण दिए । ‘म बोल्छु, छिट्टै बोल्छु कृषि कर्ममा लागेका कसैलाई पनि निराश नहुने गरी बोल्छु’ उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस