निम्न चापीय प्रणाली सक्रिय : आंशिक बदलीसँगै वर्षाको सम्भावना

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ माघ १७, शुक्रबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ १७, काठमाण्डौ । जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालको पूर्वी भू भाग नजिक निम्न चापीय प्रणाली रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशको मध्य तथा पूर्वी पहाडी भूभागमा आशिंक देखि सामान्य बदली रही मध्य तथा पूर्वी तराई भू भागमा हुस्सु,कुहिरो लागिरहेको छ ।

पश्चिमी भू् भागको थोरै स्थानहरुमा हुस्सु,कुहिरो लागिरहेको छ । महाशाखाका अनुसार आज पूर्वी तथा मध्य पहाडी भू भागका एक दुई स्थानमा अपरान्ह पश्चात हल्का बर्षाको सम्भावना रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस