मानवअधिकारको अवस्था सन्तोषजनक देखिएको छैन : एमनेस्टी

माघ १७, काठमाण्डौ । सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई सीमित गर्नका लागि कानुनहरू प्रस्ताव गरेको र नागरिक समाज संघ संस्थामाथि थप बन्देज लगाएका कारण नेपालमा गत वर्ष आधारभूत स्वतन्त्रतामाथि प्रहार भएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।

गएको वर्षमा नेपालले दमनकारी पद्धतिहरूलाई अनुशरण गरेर अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्न थालेको हामीले देखेका छौं । गत वर्ष आफ्नो काम गरेबापत पत्रकारहरूलाई गिरफ्तार गरियो, गीतमा भएका विषयवस्तुका कारण गायकहरूलाई थुनामा राखियो र नागरिक समाजले थप दबाब झेल्नुप¥यो,’ एम्नेस्टी इन्टरनेसनलले भनेको छ ।

संम्बन्धित समचार

Leave a Reply