नेकपाको समूहगत छलफल शुक्रबार पनि जारी, एमसिसिका बारेमा समेत छलफल हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ १७, शुक्रबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ १७, काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । केन्द्रीय सदस्यहरुलाई १५ समूहमा विभाजन गरी समूहगतरुपमा छलफल चलिरेको छ । यी १५ समुहको बैठक पार्टी मुख्यालय धुम्बाराही, राष्ट्रियसभागृह र पेरिसडाँडामा चलिरहेको हो ।

हिजोको बैठकमा बोल्ने अधिकांश केन्द्रिय सदस्यहरुले अमेरिकी सहयोग नियोग मलेनियम च्यालेन्ज कर्पोरेशनको चर्को आलोचना गरेका छन् । उनीहरुले कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकारले सैन्य रणनितिअन्तर्गत आएको सहयोग स्विकार गर्न नहुने बताएका थिए । आज पनि एसिसि देखि अन्य बिषयमा छलफल हुने एक नेताले बताए ।

फोटो : फाईल

ताजा अपडेट

खोजी गर्नुहोस