बार्सिलोनाले प्रियंका कार्कीको फोटो शेयर गर्दै भन्यो ‘हामी नेपाललाई मायाँ गर्छौं’

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ माघ २०, सोमबार (४ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

माघ २०, काठमाण्डौ । बार्सिलोनाले सोमबार आफ्नो फेसबुकको आधिकारिक पेजबाट २ ओटा तस्वीर शेयर गरेको छ । तस्वीमा नेपाली चलिचित्र क्षेत्रकी हट केक नायीका प्रियंका कार्की आफ्नो साथीसँगै देखिएकी छन् ।

फोटो शेयर गर्दै बार्सिलोनाले भनेको छ, ‘हामी नेपाललाई मायाँ गछौं ।’ नायिका प्रियंका कार्की केही दिन अघि मात्रै नायक तथा आफ्नो प्रेमी आयुष्मान देसराजसँग स्पेन पुगेकी थिइन् । गए रातिमात्रै प्रियंकाले प्रेमी आयुष्मान देसराजसँग नाउ क्यापमा स्पेनिस ला–लिगामा बार्सिलोना र लेभान्टेबीचको खेल हेरका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस