१५० जना अधिकृत क्याडेट सेनाले माग्यो (सूचनासहित)

माघ २४, काठमाण्डौ । नेपाली सेनाले १५० जना अधिकृत क्याडेट माग गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले जारी गरेको सूचनाअनुसार खुलातर्फ ७९, सैनिक परिवारका सन्ततितर्फ ४, महिलातर्फ १३, आदिवासी जनजाती तर्फ २२, मधेसी १९, दलित १० र पिछडिएका क्षेत्रतर्फ ३ जना गरी जम्मा १५० जना माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी फागुन ८ गतेभित्र आवेदन दिन सक्नेछन् ।

संम्बन्धित समचार

Leave a Reply