सुनको मूल्य उकालो लाग्यो ! कति पुग्यो ? आजको बजार मुल्य हेर्नुहोस्

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ २४, शुक्रबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

माघ २४, काठमाण्डौ । शुक्रबार सुनको मूल्य प्रतितोला ७५ हजार ६ सय रुपैयाँमा कायम छ । त्यसैगरी तेजाबी सुनको मूल्य ७५ हजार ३ सय रुपैयाँमा पुगेका सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आज चाँदीको मूल्य ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रय बजारमा सुनको मूल्य प्रतिऔंस १५ सय ६३ अमेरिकी डलर रहेको छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस