गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा: कांग्रेसले तेस्रो दिनपनि गर्यो संसद अवरुद्ध

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ २६, आईतबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ २६, काठमाडौ । नेपाली कांग्रेसले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विरोधमा आइतबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको इसारामा कांग्रेस नेता गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएकोभन्दै कांग्रेसले तेस्रो दिन संसद अवरुद्ध गरेको हो ।

कांग्रेसको अवरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले माघ २ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस