प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउत बिरुद्ध अबिस्वासको प्रस्ताव ल्याउने तयारी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ २७, सोमबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

माघ २७, काठमाण्डौ । एक स्रोतका अनुसार नेकपा र राजपाको केन्द्र देखी स्थानीय तहसम्म नै गठबन्धनको रुपमा अघि बढ्ने तयारी रहेको बुझिएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले राष्ट्रियसभा निर्वाचनमा तालमेल समेत गरेका थिए । अहिले प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउत बिरुद्ध अबिस्वासको प्रस्ताव ल्याउने तयारी भईरहेको गोप्य हल्ला बाहिर आएपनि यसबारे कुनै पनि कुरा बाहिर आएका छैनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस