नेपाल वायुसेवा निगमले जापानको नारिता उडान भर्ने, यस्तो छ भाडादर

माघ २७, काठमाण्डौ । नेपाल वायुसेवा निगमले फागुन १९ गते २ मार्च २०२० देखि जापानको नारिता उडान भर्ने भएको छ । निगमले साताको तीन दिन सिधा उडान थाल्ने भएको हो । एयरबस वाइडवडीबाट गरिने सिधा उडान सोमबार, बुधबार र शुक्रवार हुनेछ ।

बिहान १ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने सो विमान सोही दिन दिउँसो ६ बजेर २५ मिनेटमा काठमाडौंमा अवतरण गर्ने कार्यतालिका बनाइएको छ ।

संम्बन्धित समचार

Leave a Reply