मिनाको ‘उपहार तिमीलाई’ सार्वजनिक

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ माघ २७, सोमबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

अहिलेका व्यस्त निर्देशक तथा मोडल मिना तामाङ्गको शब्द र संगीत समेटिएको ‘उपहार तिमीलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

एकपछि अर्को हिट गीत, संगीत स्रोता माझ पस्कदै आइरहेका गायक, संगीतकार मित्र केसी र सुष्मिता राईको स्वर रहेको गीतकोे भिडियो एलेन मगरले खिचेका हुन् भने एकान्त मगरको निर्देशन रहेको छ । भिडियोमा मिना थापा र अर्जुन दियालीलाई देख्न सकिन्छ।

ताजा अपडेट

खोजी गर्नुहोस