अब १८ वर्ष पुगेपछि मात्रै लाइसेन्स लिन पाईने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ २८, मंगलबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २८, काठमाण्डौ । सरकारले सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने भएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको हो ।

‘सवारी तथा यातायात व्यवस्था ऐन–२०७६’ को मस्यौदामा सवारी चालक अनुमतिपत्र लिने उमेर हद १८ वर्ष कायम गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । अहिले सवारी चालक अनुमतिपत्र लिनका लागि १६ वर्ष उमेर पुग्नुपर्ने व्यवस्था छ ।

ताजा अपडेट

खोजी गर्नुहोस