आजको मौसम : सामान्यतया देशभरको मौसम सफा रहने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ फागुन २, शुक्रबार (४ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

फाल्गुण २, काठमाण्डौ । अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहानीपख देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशको पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस