गायक नवराज घोरासैनीको झम्के साँझै बजारमा (भिडियो सहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ फागुन ३, शनिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

काठमाडौं । डिएआर मुभिजले झिल्के गायक नवराज घोरासैनी र आँसु मगर को स्वरमा सजिएको झम्के साँझै लोक दोहोरी गीत बजारमा आएको छ । डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट बजारमा आएको झम्के साँझैमा लय र शब्द माधव बहादुर थापाको छ भने संगीत संयोजन हेमन्त शिशिरको रहेको छ ।

कजिश श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा जीवन खड्का, अलिना देउजा, लोमश शर्मा, कजिश श्रेष्ठले अभिनय गरेका छन् । क्यामेरा अजय रेग्मी ले लिएका छन्, भने दिपक बिस्टले सम्पादन गरेका छन् । गायक नवराज घोरासैनीको केहि समय अगाडी मिर्मिर कपालैमा बजार आएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस