कोरोना संक्रमणबाट पहिलोपल्ट युरोपमा एकको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन ३, शनिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फाल्गुण ३, काठमाण्डौ । कोरोना संक्रमणबाट पहिलोपल्ट युरोपमा एकको मृत्यु, मृतकको संख्या १५२० काठमाडौं– कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट युरोपमा एक जनाको मृत्यु भएको छ ।

चीनमा डिसेम्बरदेखि फैलिएको यो महामारीका कारण युरोपमा मृत्यु भएको पहिलोपल्ट हो । ती चिनियाँ पर्यटक रहेको फ्रान्सका स्वास्थ्यमन्त्री एजनेस बुज्यनले जनाएका छन् । मन्त्री बुज्यनका अनुसार ती व्यक्ति ८० वर्षका थिए । उनी चीनको हुपई प्रान्तबाट जनवरी १६ मा फ्रान्स फर्किएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस