राष्ट्रपति भण्डारी सहभागी हुने महायज्ञको तयारी तीव्र

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७६ फागुन ४, आईतबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

फाल्गुण ४, रौतहट । रौतहट जिल्लाको मौलापुर नगरपालिकास्थित पुरातात्विक महादेव मन्दिर प्राङ्गणमा फागुन ४ गतेबाट हुने मधानी महायज्ञ २०७६ को तयारी अन्तिम चरणमा पुगेको छ ।

मौलापुर नगरपालिका–५ पतौरामा रहेको मन्दिर प्राङ्गणमा हुने महायज्ञमा फागुन ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सहभागिता जनाउने तथा पशुपतिनाथ मन्दिरका मुल भट्टद्वारा मन्त्रोच्चारण गराई विशेष पुजा गर्ने कार्यक्रम रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस