गायक नवराज घोरासैनीको ‘मिर्मिरे कपालैमा’ बोलको गीत (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ फागुन ५, सोमबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

गायक नवराज घोरासैनीले ‘मिर्मिरे कपालैमा’ बोलको गीत निकालेका छन् । उनलाई गायिका अञ्जु पन्तले साथ दिएकी छन् । आफ्नै शब्द र सङ्गीतमा घोरासैनीको यो कमब्याक हो ।

यसअघि गायक घोरासैनीले ०५८ सालमा ‘घुम्तीनेर भेट भयो’ बोलको गीतले चर्चा कमाएको थियो । त्यसै मिठासलाई जोगाई काँठे भाकामा नयाँ गीत ल्याएको गायक घोरासैनी बताउँछन् । उनले आफ्नै युट्युब च्यानलमार्फत् गीतको रिलिज गरेका हुन् ।

गीतको म्युजिक भिडियोको निर्देशन शिव विकले गरेका छन् भने यसमा एसराज गराच र जेबिका कार्कीको अभियन देख्न सकिन्छ । गीतको रेकर्डिङ मारुनी डिजिटल्समा गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस