भिटोफको अध्यक्षमा धादिङका ध्रुव सिंखडा विजयी

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७५ श्रावण १६, बुधबार (५ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

साउन १६,काठमाडौँ । भिटोफको २२ औँ साधारणसभाबाट ध्रुव सिंखडाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । लामो प्रयासपछि पनि सहमती हुन नसकेपछि भएको चुनावमा नेकपा निकटका वासु पाण्डेलार्इ ३५ मतले पराजित गर्दै नेकपा निकटकै ध्रुब सिंखडा विजयी बनेका हुन ।

ताजा अपडेट

खोजी गर्नुहोस