म्यानचेस्टर युनाइटेड बेल्जियम क्लब ब्रुगसँग बराबरीमा रोकियो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ फागुन ९, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फाल्गुण ९, काठमाण्डौ । युइएफए युरोपा लिगमा म्यानचेस्टर युनाइटेड बेल्जियम क्लब ब्रुगसँग बराबरीमा रोकिएको छ । बेल्जियम क्लब ब्रुगको घरेलु मैदानमा भएको खेलमा युनाइटेड १,१ गोलको बराबरीमा रोकिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस