९१ जना शरणार्थी र आप्रवासीहरु बोकेको एउटा डुंगा समुद्रमा हरायो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ९, शुक्रबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फाल्गुण ९, काठमाण्डौ । ९१ जना शरणार्थी र आप्रवासीहरु बोकेको एउटा डुंगा समुद्रमा हराएको छ । युरोप छिर्नका लागि लिबियाबाट छुटेको उक्त डुंगा मेडिटेरियन क्षेत्रबाट बिहीबार हराएको हो । अधिकांश अफ्रिकन आप्रवासी र शरणार्थी थिए ।

जुन डुंगा लिबियाको राजधानी त्रिपोलीबाट ५० किलोमिटर टाढा पर्ने अल कर्बुली भन्ने ठाउँबाट फेब्रुअरी ८ मा छुटेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस