सुरेनको ‘धन कमाउने’ सार्वजनिक

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ फागुन ९, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

काठमाण्डौ । सुरेन बसेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘धन कमाउने’ बोलको गीतमा शब्द तथा संगीत पनि गायक सुरेनकै रहेको छ बिशाल निरौलाले संगीत संयोजन गरेको गीत मेलोडियस छ सुरेन्द्र बसेलले निर्देशन गरेको भिडियोमा श्रीमान श्रीमतीको पिडा र माया प्रेम देखाउन खोजिएको छ ।

धन कमाउन विदेश गएका श्रीमान घाइते भएर फर्के पछिको कथा भिडियोमा देखाईएको छ । सार्बजनिक गीत र भिडियोले नेपालीहरुको यथार्थ कथा बोकेको छ ।

भिडियोमा सुजन आचार्य, सुजिता तिमिल्सिना र भुमि सापकोटाको जिवन्त अभिनय रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाइ नबिन निरौलाले सम्पादन र कलर गरेका छन् । भिडियो गोल्डेन स्टार मुभिजको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस