फाल्गुण ९, काठमाण्डौ । आईसीसी महिला टी २० विश्वकपमा भारतले अस्ट्रेलियालाई १७ रनले पराजित गरेको छ । सिड्नीमा भएको प्रतियोगिताको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ३२ रन बनाएको थियो ।