अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट: सोमपालले लिए पहिलो विकेट, नेदरल्याण्डको दुई विकेट गयो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ श्रावण १६, बुधबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन १६,काठमाडौँ । नेपालको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सोमपाल कामीले पहिलो विकेट लिएका छन् ।

नेपाल र नेदरल्याण्ड्सबीचको पहिलो एकदिवसीय क्रिकेटमा उनले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा नेपालको तर्फबाट पहिलो विकेट लिएका हुन् । सोमपालले ड्यानियल टेर ब्राकलाई बोल्ड आउट गरेका हुन् ।

खेलमा नेपालका लागि कप्तान पारस खड्कालो दोस्रो विकेट लिएका छन् ।

नेदरल्याण्ड्सको आम्स्टेलभिनमा भएको खेलमा टस जितेर नेदरल्याण्ड्सले पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस