मार्चको अन्तिमसम्ममा चीन कोरोना भाइरस मुक्त हुने

फाल्गुण ९, काठमाण्डौ । चीन मार्च महिनाको अन्तिमसम्ममा नयाँ कोरोना भाइरस मुक्त हुने आँकलन गरिएको छ । रुसका लागि चिनयिाँ राजदूत झांग हनहुईले यो विचार व्यक्त गरेका हुन् ।

उनले भाइरसबाट उनमुक्ति पाउन निरन्तर लडिरहेको बताए । हुबई प्रान्तबाहेक अन्य प्रान्तमा भाइरसको प्रकोप मार्चका शुरुवातमा न्यून हुने समेत जनाएका छन् । मार्च महिना भित्र चीन भाइरसको प्रकोपबाट मुक्त हुने बताएको चिनियाँ पत्रिका ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

संम्बन्धित समचार

Leave a Reply