“घुर्यान को मुला” लिएर आए राम कुमार नेपाली (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ फागुन १०, शनिबार (४ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । इमेज लोक कलाकारका बिजेता तथा नेपाल लोक स्टार को फाइनालिस्ट राम कुमार नेपालीको “घुर्यान को मुला” नामक गित सार्वजनिक भएको छ । रामकुमार नेपाली को सुमधुर आवाज रहेको उक्त गित को एरेन्ज कमल सौराग र मिक्सिङ कुमार राना ले गरेका हुन् ।

उक्त गित मा सन्जिव ठकुरी, रामकुमार नेपाली, कृति केसि र स्मृति बस्नेत लगाएत कलाकार हरुको उत्कृष्ट अभिनय देख्न सकिन्छ । “घुर्यान को मुला” नाम गित को अडियो तथा भिडियो तिर्सना म्युजिक युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस