जनकपुर–जयनगर रेल चल्न अझै छ महिना लाग्ने

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७६ फागुन १०, शनिबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

फाल्गुण १०, काठमाण्डौ । जनकपुर–जयनगरमा रेल सञ्चालन गर्न अझै छ महिना लाग्ने भएको छ । आवश्यक जनशक्ति र भौतिक पुर्वाधार तयार नभएका कारण आगामी आर्थिक वर्षदेखि मात्रै रेल सञ्चालनमा आउने भएको हो ।

रेलको ट्रयाक तयार भए पनि जनशक्ति अभाव र रेल ल्याउन समय लाग्ने भएकाले आगामी आर्थिक वर्षपछि मात्रै सञ्चालनमा ल्याउन सकिने अवस्था रहेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए । उनका अनुसार भारतको चेन्नईमा बनिरहेका दुईवटा आधुनिक रेल चैतको तेस्रो सातासम्म नेपाल ल्याइने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस