नेकपाले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन ११, आईतबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फाल्गुण ११, काठमाण्डौ । सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनेबारे सचिवालय वैठकमा छलफल भएको छ । सचिवालयका एक नेताका अनुसार शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनेबारे छलफल भएको थियो । तर, निर्णय भने अर्को बैठकले गर्ने भएको छ ।

यसअघि संविधान संशोधन गरेर राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री हुन मिल्ने भएमात्रै आफू राष्ट्रियसभामा जाने गौतमले बताएका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘सञ्चारमन्त्रीले राजीनामा दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस