गृहमन्त्री भन्छन्-“गोकुल बाँस्कोटाको अडियो प्रकरणमा छानविन हुन्छ”

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ११, आईतबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फाल्गुण ११, काठमाण्डौ । गृहमन्त्री रामबहादुर थापाले निवर्तमान सञ्‍चारमन्त्री गोकुल बाँस्कोटासँग जोडिएको अडियो प्रकरणमाथि सरकारले छानविन गर्ने बताएका छन् । गृहमन्त्रीले आइतबार बिहान हेटौंडामा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सञ्चारकर्मीसँग कुरा गर्दै यस विषयमा सरकारले छानविन गर्ने बताएका हुन् ।

सेक्युरिटी प्रेससँग जोडिएको विषय भएकाले सरकारले यसमा छानविन गर्ने उनको तर्क थियो । साथै उनले एससीसीबारे नेकपाले बनाएको कार्यदलले दिएको सुझावको आधारमा निर्णय लिइने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस