सलमान खानको हत्या योजनाको खुलासा

फाल्गुण १२, काठमाण्डौ । बलिउड अभिनेता सलमान खानलाई मार्ने योजनाको खुलासा भएको छ । उनको हत्याको लागि सुपारी लिएका गुण्डा नाइके भुरा भनिने रवि मलिक पक्राउ परेपछि उनको हत्याको योजना सार्वजनिक भएको हो ।

राजस्थानका कुख्यात शुटर रविले सन् २०१८ मा अभिनेता खानको हत्याको लागि सुपारी लिएका थिए । भारतीय सञ्चार माध्ययमहरुका अनुसार सलमान खानलाई उनकै घरको बरण्डामा मार्ने योजना बिफल भएको जनाइएको छ । एजेन्सी

संम्बन्धित समचार

Leave a Reply